नवलपुरमा एक दिवसीय वास्तु कार्यशाला गोष्ठी सम्पन्न

नेपाल ज्योतिष परिषद् को २४औ स्थापना दिवसको अबसरमा नवलपुर जिल्ला समितिकले कावासोती नवलपुरमा १ दिने वास्तु कार्यक्रम सम्पन्न गरेको छ । वास्तु कार्यशालामा शौचालयले घरमा पार्ने प्रभाव को विषयमा व्याख्या गरिएको थियो। शौचालय कहाँ वनाउने कहाँ नवनाउने,गलत स्थानमा शौचालय हुँदा पर्ने असर रोग र बनिसकेको नराम्रो स्थानको वास्तु निवारण लगाएत बिभिन्न कुराको जानकारी सोती ले … Continue reading नवलपुरमा एक दिवसीय वास्तु कार्यशाला गोष्ठी सम्पन्न